काठमाडौं। हिन्दूहरूको ठूलो पर्वमध्ये एक हो, महाशिवरात्रि। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि केन्द्र हो, काठमाडौंको पशुपतिनाथ।

शिवरात्रिका बेला पशुपतिमा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउँछन्, जसमा साधुसन्तहरूको संख्या उल्लेख्य हुन्छ। हिन्दूहरूले भगवान शिवको उत्पत्ति भएको रातका रूपमा मान्ने शिवरात्रिमा शिवको आराधना गर्ने, ब्रत बस्ने, भजनकीर्तन गर्नेलगायतका क्रियाकलाप गरिन्छ।

यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा शिवरात्रि धुमधामका साथ मनाउने तयारी छ। शिवरात्रि आउन दुई दिन बाँकी छँदा पशुपतिमा चटारो छ।

अहिले मन्दिर परिसरमा फूलमाला र बत्ती राख्ने काम भइरहेको छ।

तस्वीरहरूः रवि महर्जन।

" /> काठमाडौं। हिन्दूहरूको ठूलो पर्वमध्ये एक हो, महाशिवरात्रि। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि केन्द्र हो, काठमाडौंको पशुपतिनाथ।

शिवरात्रिका बेला पशुपतिमा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउँछन्, जसमा साधुसन्तहरूको संख्या उल्लेख्य हुन्छ। हिन्दूहरूले भगवान शिवको उत्पत्ति भएको रातका रूपमा मान्ने शिवरात्रिमा शिवको आराधना गर्ने, ब्रत बस्ने, भजनकीर्तन गर्नेलगायतका क्रियाकलाप गरिन्छ।

यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा शिवरात्रि धुमधामका साथ मनाउने तयारी छ। शिवरात्रि आउन दुई दिन बाँकी छँदा पशुपतिमा चटारो छ।

अहिले मन्दिर परिसरमा फूलमाला र बत्ती राख्ने काम भइरहेको छ।

तस्वीरहरूः रवि महर्जन।

"> शिवरात्रिको चटारोमा पशुपति (तस्वीरहरू): Dekhapadhi
शिवरात्रिको चटारोमा पशुपति (तस्वीरहरू)
काठमाडौं। हिन्दूहरूको ठूलो पर्वमध्ये एक हो, महाशिवरात्रि। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि केन्द्र हो, काठमाडौंको पशुपतिनाथ।

शिवरात्रिका बेला पशुपतिमा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउँछन्, जसमा साधुसन्तहरूको संख्या उल्लेख्य हुन्छ। हिन्दूहरूले भगवान शिवको उत्पत्ति भएको रातका रूपमा मान्ने शिवरात्रिमा शिवको आराधना गर्ने, ब्रत बस्ने, भजनकीर्तन गर्नेलगायतका क्रियाकलाप गरिन्छ।

यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा शिवरात्रि धुमधामका साथ मनाउने तयारी छ। शिवरात्रि आउन दुई दिन बाँकी छँदा पशुपतिमा चटारो छ।

अहिले मन्दिर परिसरमा फूलमाला र बत्ती राख्ने काम भइरहेको छ।

तस्वीरहरूः रवि महर्जन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्