काठमाडौं। १५ दिनसम्म मनाइने ग्याल्पो ल्होसार आजबाट शुरू भएको छ। शेर्पा समुदायले मनाउने यो पर्वमा पाठपूजा, सांस्कृतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रम गरिन्छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा यस पर्वलाई मनाउँदै आएका छन्। उनीहरूले २१४७औं ग्याल्पो ल्होसार मनाउँदैछन्।

ग्याल्पो ल्होसारको पहिलो दिन बिहानै उठेर स्नान गर्ने, पानी लिने धारामा पूजा गरी धारामा घ्यू खादा धुपले पाठपूजा गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने गरिन्छ। त्यस्तै घरका ठूलाबडाबाट आशीर्वाद लिने र परिवारमा रमाइलो गर्ने चलन छ।

बौद्ध क्षेत्र आसपासका शेर्पाहरूले कान्यिङ शेडुब लिङ गुम्बा (सेतो गुम्बा)मा गएर पाठपूजा गरेका छन्।

बौद्ध क्षेत्रमा मनाइएको ग्याल्पो ल्होसारलाई रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

" /> काठमाडौं। १५ दिनसम्म मनाइने ग्याल्पो ल्होसार आजबाट शुरू भएको छ। शेर्पा समुदायले मनाउने यो पर्वमा पाठपूजा, सांस्कृतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रम गरिन्छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा यस पर्वलाई मनाउँदै आएका छन्। उनीहरूले २१४७औं ग्याल्पो ल्होसार मनाउँदैछन्।

ग्याल्पो ल्होसारको पहिलो दिन बिहानै उठेर स्नान गर्ने, पानी लिने धारामा पूजा गरी धारामा घ्यू खादा धुपले पाठपूजा गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने गरिन्छ। त्यस्तै घरका ठूलाबडाबाट आशीर्वाद लिने र परिवारमा रमाइलो गर्ने चलन छ।

बौद्ध क्षेत्र आसपासका शेर्पाहरूले कान्यिङ शेडुब लिङ गुम्बा (सेतो गुम्बा)मा गएर पाठपूजा गरेका छन्।

बौद्ध क्षेत्रमा मनाइएको ग्याल्पो ल्होसारलाई रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

"> तस्वीरमा ग्याल्पो ल्होसार: Dekhapadhi
तस्वीरमा ग्याल्पो ल्होसार
काठमाडौं। १५ दिनसम्म मनाइने ग्याल्पो ल्होसार आजबाट शुरू भएको छ। शेर्पा समुदायले मनाउने यो पर्वमा पाठपूजा, सांस्कृतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रम गरिन्छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा यस पर्वलाई मनाउँदै आएका छन्। उनीहरूले २१४७औं ग्याल्पो ल्होसार मनाउँदैछन्।

ग्याल्पो ल्होसारको पहिलो दिन बिहानै उठेर स्नान गर्ने, पानी लिने धारामा पूजा गरी धारामा घ्यू खादा धुपले पाठपूजा गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने गरिन्छ। त्यस्तै घरका ठूलाबडाबाट आशीर्वाद लिने र परिवारमा रमाइलो गर्ने चलन छ।

बौद्ध क्षेत्र आसपासका शेर्पाहरूले कान्यिङ शेडुब लिङ गुम्बा (सेतो गुम्बा)मा गएर पाठपूजा गरेका छन्।

बौद्ध क्षेत्रमा मनाइएको ग्याल्पो ल्होसारलाई रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्