फूलपाती भित्र्याउँदा नेपाली सेनाको टुकडीले तोप पड्काएर बढाईँ  गरेको थियो।

गोरखा दरबारबाट आज बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती निकालिएको हो।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेर हनुमानढोका दरबारबाट शासन सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको हो।

तस्वीरहरु: गोपेन राई।

"> दशैं घरमा फूलपाती भित्र्याइयो (तस्वीर कथा): Dekhapadhi
दशैं घरमा फूलपाती भित्र्याइयो (तस्वीर कथा)
काठमाण्डौं। बडादशैंको सातौं दिन आज काठमाण्डौको हनुमानढोकास्थित दशै घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइएको छ।

गोरखाबाट ल्याइएको फूलपाती पुजारीले विधिपूर्वक आराधना गरी हर्षोल्लासका साथ भित्र्याइएको हो।

फूलपाती भित्र्याउँदा नेपाली सेनाको टुकडीले तोप पड्काएर बढाईँ  गरेको थियो।

गोरखा दरबारबाट आज बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती निकालिएको हो।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेर हनुमानढोका दरबारबाट शासन सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको हो।

तस्वीरहरु: गोपेन राई।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्