हिन्दू धर्मशास्त्रमा प्राचीनकालमा लक्ष्मी पूजा, जनै पूर्णिमा, होली लगायतका पर्व मनाइएको वर्णन पाइन्छ तर दशैंको पाइदैन ।

सातौं शताब्दीको वाणभट्टको पुस्तकमा पनि वर्णाश्रम व्यवस्था मान्ने जातिले देवीको पूजा गरेको बयान पाइँदैन । तर, आदिवासीहरुले महानवमीको दिन राँगो काटेको बयान भने पाइन्छ ।

त्यसैले दशैं मूलतः आदिवासीहरुको चाड हो ।

मातृसत्तात्मक समाज भएकै बेलादेखिको चाड हो, दशैं । त्यसैले यसमा दुई पक्ष जोडिएको छ– देवी पूजा र बली प्रथा ।

आदिवासीहरुको यो चाडलाई बिस्तारै वर्णाश्रम व्यवस्था मान्नेहरुले पनि अपनाउन थाले । तर, कहिले र कसरी यो चाड यसरी अपनाउन थालियो भन्ने चाहिँ अध्ययनकै विषय हो ।
जे होस्, दशैं मूलतः वर्णाश्रम इतरका जातिले मनाउने गरेको चाड हो जसलाई पछि वर्णाश्रम व्यवस्था मान्नेहरुले पनि अपनाए ।

राज्य विस्तारसँग जोडिएको पर्व
लामो समयदेखि मनाइन थालेको र सबैजसो जातजातिले अपनाएकाले दशैंका धेरै पक्ष छन् ।

शासकहरुले मनाउन थालेदेखि यो पर्व राज्य विस्तारसँग पनि जोडिन थाल्यो ।

सफल राज्यको लक्षण राज्य विस्तार हो । तर पहिलेको राज्यमा नियमित सेना पनि हुँदैनथे । जुनसुकै समयमा युद्ध गर्न सकिने अवस्था पनि थिएन । त्यसैले शरद लागेपछि राज्य विस्तार अभियान शुरु हुन्थ्यो ।

धान काटिसकेको हुन्थ्यो । खोलानालामा पानी घटिसकेको हुन्थ्यो । बाटोघाटो सुकिसकेका हुन्थे । त्यसैले राज्यहरुले विस्तार अभियान शुरु गर्थे । सबैभन्दा पहिला इन्द्रयात्रा गरिन्थ्यो । अनि युद्धको तयारी थालिन्थ्यो ।

त्यसैले अहिले पनि दशैंको नवरात्रीमा शस्त्रको पूजा हुन्छ ।

गोर्खा राज्यले बनाएको राष्ट्रिय पर्व
अहिले कसैकसैले काठमाडौं उपत्यकामा दशैंको परम्परा थिएन भन्ने गरेका छन् । तर त्यस्तो होइन ।

उपत्यकामा पनि दशैंको परम्परा थियो । नवमीमा बली हुन्थ्यो । नेवारहरुले दशैंलाई मोहिनी भन्ने गरेका छन् । मोहिनी महानवमीको अप्रभंस हो । यसको अर्थ नेवारहरुमा महानवमीको महत्व बढी थियो भन्ने हो ।

मल्लकालमा फूलपाती को सन्दर्भ भने खासै पाइँदैन । अहिले पनि नेवारहरुमा फूलपाती मान्ने चलन खासै भेटिंदैन ।

गोर्खा राज्य विस्तारपछि भने दशैंले राष्ट्रिय महत्व पाउन थाल्यो ।

गोर्खाली शासकहरु कालीका भक्त थिए । काली दुर्गाको रुप हुन् । उनीहरुले नियमित सेना पनि खडा गरे । ती कम्पनी देवताकै नाममा थिए ।

गोर्खाली कालमा राजाले दशैं मान्ने गर भनेर पत्र पठाएको पनि पाइन्छ । गोर्खा राज्य विस्तार भइसकेपछि दशैंलाई राष्ट्रिय प्रतीकको रुपमा स्थापित गरियो ।

गोर्खाली शासकहरु वर्णाश्रम व्यवस्थाका संरक्षक थिए । त्यसपछि यो चाडको रुपमा प्रतिस्थापित हुँदै गयो ।

गोर्खाली कालमै दशैं पूजाबारे त्यसबेलाका नामुक दुई पण्डितहरुले दुर्गा पूजाविधीको किताब लेखेका छन् ।

एकजना थिए, लक्ष्मीपति पाँडे । अर्का, वाणीविलास पाँडे ।

अहिले थापाथलीबाट पाटन जाँदा एउटा स्तम्भ छ । त्यो स्तम्भको टुप्पोमा सिंहध्वज पनि छ । विसं १८६८ सालमा भिमसेन थापाको पालामा त्यो पुल बनाउँदा त्यो अभिलेख लिपिबद्ध गर्ने काम भएको थियो ।

त्यहाँ संस्कृत र नेपाली दुवै भाषामा लेखिएको छ । वाणीविलासको संस्कृत कालीदाससँग जोडा लाग्छ । त्यति राम्रो संस्कृत छ ।

उनले ‘दुर्गाकृत्यकौमुदी’ भन्ने पुस्तक लेखेका थिए । दशैंको विधिविधानबारे ।

त्यसैताकाका दैवज्ञ शिरोमणी लक्ष्मीपति पाँडेले ‘दुर्गाचन कल्पतरु’ भन्ने किताब लेखेका छन् ।

राजपण्डितहरुले नै किताब लेखेको देख्दा दशैंलाई गोर्खा राज्यविस्तार सँगै राजकीय पर्व बनाइयो भन्ने मेरो आकलन छ ।

पछि जंगबहादुरको पालामा पनि नम्बरी पण्डितहरुले दशैं खर्च भनेर ३ रुपैयाँ पाउने गरेको प्रमाणहरु पाइन्छन् ।

पछि गएर पजनी पनि दशैंताका नै हुन्थ्यो ।

सारमा, दशैं आदिवासीहरुले शुरु गरेर वर्णाश्रम मान्नेहरुले अपनाएको चाड हो । आधुनिक नेपालको निर्माणसँगै दशैं राष्ट्रिय पर्वको रुपमा स्थापित भयो ।

(इतिहासकार पन्तसँगको वार्तामा आधारित)

" /> हिन्दू धर्मशास्त्रमा प्राचीनकालमा लक्ष्मी पूजा, जनै पूर्णिमा, होली लगायतका पर्व मनाइएको वर्णन पाइन्छ तर दशैंको पाइदैन ।

"> आदिवासीको चाड जसलाई राज्यले आफ्नो बनायो: Dekhapadhi
आदिवासीको चाड जसलाई राज्यले आफ्नो बनायो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्