"> अहिले पनि उभिएरै यात्रा (तस्वीरहरू): Dekhapadhi
अहिले पनि उभिएरै यात्रा (तस्वीरहरू)
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आउँदो १८ वैशाखसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।
सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको समितिले सवारी साधनमा सिट संख्याबाहेक यात्रु राख्न नपाइने निर्णय गरेको थियो ।
तर, आज काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक  गाडीहरूमा मानिस उभिएर पनि यात्रा गरिरहेका भेटिए।
हेर्नुहोस् देखापढीका लागि रवि महर्जनले लिएका तस्वीरहरू
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्