काठमाडौं। बालबालिकाको भीड। कोही पिङ खेलिरहेका, कोही कार्टुनहरूसँग रमाइरहेका। अनि कोही अभिभावकसँग सेल्फी खिचाउँदै।

यसअघिका शनिबारको दिन यस्तै देखिन्थ्यो फनपार्कको दृश्य। स्कुले बालबालिकाको बिदा हुने भएकाले पनि अन्य दिनभन्दा यस दिन अलि बढी नै भीड हुने गर्थ्याे।

तर, कोभिड-९ को सन्त्रासले फनपार्क अहिले सुनसान छ। कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि फनपार्कमा सर्वसाधारण रमाउन आउने गरेका छैनन्।

फनपार्क मात्रै होइन, काठमाडौंका मलहरू पनि सुनसान छन्। सिभिल मल आज प्रायः सुनसान देखियो।

काठमाडौंमा अहिले भीड निकै कम देखिएको छ। मानिसहरू मास्कबिना हिँड्ने गरेका छैनन्।

यस्तो लाग्छ काठमाडौं अहिले मास्कमय बनेको छ। रिक्सा चालकदेखि गुच्चा खेल्दै गरेका बालबालिका पनि मास्कमा भेटिए।

हेरौं देखापढीका फोटो पत्रकारद्वय गोपेन राई रवि महर्जनले खिचेका तस्वीरहरूः

काठमाडाैं सिभिल मल। तस्वीरहरूः गाेपेन राई।

भृकुटीमण्डप पार्क। तस्वीरः गाेपेन राई।
यात्रु पर्खिरहेका रिक्सा चालक। तस्वीरः रवि महर्जन।
गुच्चा खेल्दै गरेका एक बालक। तस्वीरः रवि महर्जन।
तस्वीरः रवि महर्जन।

" /> काठमाडौं। बालबालिकाको भीड। कोही पिङ खेलिरहेका, कोही कार्टुनहरूसँग रमाइरहेका। अनि कोही अभिभावकसँग सेल्फी खिचाउँदै।

यसअघिका शनिबारको दिन यस्तै देखिन्थ्यो फनपार्कको दृश्य। स्कुले बालबालिकाको बिदा हुने भएकाले पनि अन्य दिनभन्दा यस दिन अलि बढी नै भीड हुने गर्थ्याे।

तर, कोभिड-९ को सन्त्रासले फनपार्क अहिले सुनसान छ। कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि फनपार्कमा सर्वसाधारण रमाउन आउने गरेका छैनन्।

फनपार्क मात्रै होइन, काठमाडौंका मलहरू पनि सुनसान छन्। सिभिल मल आज प्रायः सुनसान देखियो।

काठमाडौंमा अहिले भीड निकै कम देखिएको छ। मानिसहरू मास्कबिना हिँड्ने गरेका छैनन्।

यस्तो लाग्छ काठमाडौं अहिले मास्कमय बनेको छ। रिक्सा चालकदेखि गुच्चा खेल्दै गरेका बालबालिका पनि मास्कमा भेटिए।

हेरौं देखापढीका फोटो पत्रकारद्वय गोपेन राई रवि महर्जनले खिचेका तस्वीरहरूः

काठमाडाैं सिभिल मल। तस्वीरहरूः गाेपेन राई।

भृकुटीमण्डप पार्क। तस्वीरः गाेपेन राई।
यात्रु पर्खिरहेका रिक्सा चालक। तस्वीरः रवि महर्जन।
गुच्चा खेल्दै गरेका एक बालक। तस्वीरः रवि महर्जन।
तस्वीरः रवि महर्जन।

"> सुनसान बन्दैछ काठमाडौं (तस्वीरहरू/भिडिओ): Dekhapadhi
सुनसान बन्दैछ काठमाडौं (तस्वीरहरू/भिडिओ)
काठमाडौं। बालबालिकाको भीड। कोही पिङ खेलिरहेका, कोही कार्टुनहरूसँग रमाइरहेका। अनि कोही अभिभावकसँग सेल्फी खिचाउँदै।

यसअघिका शनिबारको दिन यस्तै देखिन्थ्यो फनपार्कको दृश्य। स्कुले बालबालिकाको बिदा हुने भएकाले पनि अन्य दिनभन्दा यस दिन अलि बढी नै भीड हुने गर्थ्याे।

तर, कोभिड-९ को सन्त्रासले फनपार्क अहिले सुनसान छ। कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि फनपार्कमा सर्वसाधारण रमाउन आउने गरेका छैनन्।

फनपार्क मात्रै होइन, काठमाडौंका मलहरू पनि सुनसान छन्। सिभिल मल आज प्रायः सुनसान देखियो।

काठमाडौंमा अहिले भीड निकै कम देखिएको छ। मानिसहरू मास्कबिना हिँड्ने गरेका छैनन्।

यस्तो लाग्छ काठमाडौं अहिले मास्कमय बनेको छ। रिक्सा चालकदेखि गुच्चा खेल्दै गरेका बालबालिका पनि मास्कमा भेटिए।

हेरौं देखापढीका फोटो पत्रकारद्वय गोपेन राई र रवि महर्जनले खिचेका तस्वीरहरूः

काठमाडाैं सिभिल मल। तस्वीरहरूः गाेपेन राई।

भृकुटीमण्डप पार्क। तस्वीरः गाेपेन राई।

यात्रु पर्खिरहेका रिक्सा चालक। तस्वीरः रवि महर्जन।

गुच्चा खेल्दै गरेका एक बालक। तस्वीरः रवि महर्जन।

तस्वीरः रवि महर्जन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्