काठमाडौं। कोभिड–१९ को जोखिमका कारण सरकारले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। तर, पनि विदेशी नागरिक दैनिक विमानस्थल पुगिरहेका छन्।
केही सीमित विदेशी वायुसेवाले आफ्ना देशका नागरिक लैजान अझै पनि उडान गरिरहेका छन्।
सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको दोस्रो दिन, १० चैत बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीकी एक युवती किताब पढ्दै गरेको भेटिइन्। उनले उडान हुने आशाले आफू विमानस्थल आएको बताइन्। अपरान्ह ४ बजे उनको ‘सेड्युअल फ्लाइट’ थियो।
त्यस्तै, त्यहाँ भेटिएका अमेरिकी नागरिक टोलाइरहेका भेटिए। सरसामान बोकेर अमेरिका जान लागेका उनी पनि अन्योलमा थिए। होटल फर्कने कि विमानस्थलमा कुरिबस्ने उनमा द्विविधा देखिन्थ्यो।
उनीहरूजस्तै थुप्रै विदेशी नागरिक अन्तर्राष्ट्रिय उडान बन्द भएपछि अलपत्र परेका छन्। सधैँ भीडभाड हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ।

किताब पढ्दै उडान कुर्दै विदेशी नागरिक (तस्वीरहरू): Dekhapadhi
किताब पढ्दै उडान कुर्दै विदेशी नागरिक (तस्वीरहरू)