काठमाडौं। सुनसान छ शहर। सडक रित्ता। चोक रित्तो। चौर रित्तो। पुज्यस्थल रित्तो।

आँखाले नदेखिने शत्रुसँग जोगिन आफैंले आफैंलाई बन्द गरिबस्नुपर्ला, कसले सोचेको थियो र ? भइदियो यस्तै। सारा नियमितताहरू अनियमिततामा फेरिए। नजिकिएर बस्ने त मानव स्वभाव हो नि। त्यही पनि अस्वाभाविक भइदियो।

अस्वाभाविकताको यो प्रहरमा पनि प्रकृतिको नियममा भने कुनै पनि फेरबदल आएन। सधैँ जसरी नै आइपुगेको छ वसन्त। उस्तै उमंग बोकेर। उस्तै उत्साह लिएर।

आखिर समस्या त मान्छेलाई पो परेको हो। प्रकृतिलाई कहाँ हो र ?

काठमाडौं उपत्यकामा प्रकृतिको यो नियमितता गोदावरीको वनस्पति उद्यान (बोटानिकल गार्डेन)मा देख्न पाइन्छ। यहाँ अहिले सयौं प्रजातिका फूलहरू एकैसाथ फुलिरहेका छन्। चेरी, पुनिका, रातो बेली, पहँेलो बेली, असर्फी, पेन्जी, जाईजुुई, रातकी रानी, चमेली, फेलोडेन्डम, जेटप्लान जस्तै फूलहरूले गोदावरी उद्यानलाई मनमोहक बनाएका छन्।

यहाँ रहेको देशको एक मात्र पुष्प विकास केन्द्रलाई भने बन्दाबन्दीले चपेटामा पारेको छ। यहाँ दैनिक बिक्री हुने फूलहरू यत्तिकै मासिएका छन्। २००८ सालमा स्थापना भएको यो पुष्प विकास केन्द्रमा देशैभरबाट अनेक प्रजातिका फूल लिन मानिस झुमिन्थे। फूलको संरक्षण र गोडमेलका लागि २५ देखि ३० जनासम्म मजदुर दैनिक खटिन्थे। तर, अहिले फूलको संरक्षण गर्ने एक–दुईजना मात्र छन्।

“सुन्दर फूलहरू घर तथा बगैँचामा सजिनका लागि हुन्। तर, ती फूल वसन्त ऋतुमै मरेका छन्”, केन्द्रकी कर्मचारी यशोदा कार्की दुखेसो पोख्छिन्।

मानिसका बगैंचा र टेबलको फ्लास्कमा नपुगेर के भयो र ? फूलहरूले यहाँको वातावरण भने मनमोहक बनाइदिएका छन्। बस्, तिनको सौन्दर्यमा रमाउने मानिस पुग्न पाएका छैनन्। दुःख यसैमा छ।

के फूलहरू मानिसलाई पर्खिबस्लान् त ?

" /> काठमाडौं। सुनसान छ शहर। सडक रित्ता। चोक रित्तो। चौर रित्तो। पुज्यस्थल रित्तो।

"> बन्दाबन्दीले कहाँ रोकिन्छ र वसन्त बहार ! पर्खिरहेछ पारखी नजर (भिडिओ र तस्वीरहरू): Dekhapadhi
बन्दाबन्दीले कहाँ रोकिन्छ र वसन्त बहार ! पर्खिरहेछ पारखी नजर (भिडिओ र तस्वीरहरू)
काठमाडौं। सुनसान छ शहर। सडक रित्ता। चोक रित्तो। चौर रित्तो। पुज्यस्थल रित्तो।

आँखाले नदेखिने शत्रुसँग जोगिन आफैंले आफैंलाई बन्द गरिबस्नुपर्ला, कसले सोचेको थियो र ? भइदियो यस्तै। सारा नियमितताहरू अनियमिततामा फेरिए। नजिकिएर बस्ने त मानव स्वभाव हो नि। त्यही पनि अस्वाभाविक भइदियो।

अस्वाभाविकताको यो प्रहरमा पनि प्रकृतिको नियममा भने कुनै पनि फेरबदल आएन। सधैँ जसरी नै आइपुगेको छ वसन्त। उस्तै उमंग बोकेर। उस्तै उत्साह लिएर।

आखिर समस्या त मान्छेलाई पो परेको हो। प्रकृतिलाई कहाँ हो र ?

काठमाडौं उपत्यकामा प्रकृतिको यो नियमितता गोदावरीको वनस्पति उद्यान (बोटानिकल गार्डेन)मा देख्न पाइन्छ। यहाँ अहिले सयौं प्रजातिका फूलहरू एकैसाथ फुलिरहेका छन्। चेरी, पुनिका, रातो बेली, पहँेलो बेली, असर्फी, पेन्जी, जाईजुुई, रातकी रानी, चमेली, फेलोडेन्डम, जेटप्लान जस्तै फूलहरूले गोदावरी उद्यानलाई मनमोहक बनाएका छन्।

यहाँ रहेको देशको एक मात्र पुष्प विकास केन्द्रलाई भने बन्दाबन्दीले चपेटामा पारेको छ। यहाँ दैनिक बिक्री हुने फूलहरू यत्तिकै मासिएका छन्। २००८ सालमा स्थापना भएको यो पुष्प विकास केन्द्रमा देशैभरबाट अनेक प्रजातिका फूल लिन मानिस झुमिन्थे। फूलको संरक्षण र गोडमेलका लागि २५ देखि ३० जनासम्म मजदुर दैनिक खटिन्थे। तर, अहिले फूलको संरक्षण गर्ने एक–दुईजना मात्र छन्।

“सुन्दर फूलहरू घर तथा बगैँचामा सजिनका लागि हुन्। तर, ती फूल वसन्त ऋतुमै मरेका छन्”, केन्द्रकी कर्मचारी यशोदा कार्की दुखेसो पोख्छिन्।

मानिसका बगैंचा र टेबलको फ्लास्कमा नपुगेर के भयो र ? फूलहरूले यहाँको वातावरण भने मनमोहक बनाइदिएका छन्। बस्, तिनको सौन्दर्यमा रमाउने मानिस पुग्न पाएका छैनन्। दुःख यसैमा छ।

के फूलहरू मानिसलाई पर्खिबस्लान् त ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्