ललितपुर। ललितपुर महानगरपालिकामा सुपथ घुम्ती पसल शुरू गरिएको छ।
ललितपुर वडा नं. १६ को सहकार्य र ललितपुर बुद्ध जयन्ती ट्रष्ट पिमबहालको व्यवस्थापनमा घुम्ती पसल सञ्चालन गरिएकाे हाे।
घुम्ती पसल दुई/दुई घण्टाका दरले विभिन्न स्थानमा सञ्चालन भइरहेकाे छ।
लकडाउनका बेला खाद्यान्नको समस्या टार्न र सहुलियत दरमै उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्न घुम्ती पसल सञ्चालन गरिएको ट्रष्टले जनाएकाे छ।
नकबहिलमा बिहान ७ बजेदेखि ९ बजेसम्म, धलायचामा बिहान ९ बजेदेखि ११ बजेसम्म, मंगलबजारमा बिहान ११ देखि दिउँसो १ बजेसम्म, कोबहालमा दिउँसो १ बजेदेखि ३ बजेसम्म घुम्ती पसल सञ्चालन भएकाे ट्रष्टका अध्यक्ष धर्मबहादुर शाक्यले जानकारी दिए। त्यस्तै इखालखुमा दिउँसो ३ बजेबाट अपरान्ह ५ बजेसम्म र गाबहालमा अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेकाे उनले बताए।
उनका अनुसार प्रतिपरिवारले चामल बढीमा १० किलाे, दाल ५ किलाे, पिठो १० किलाे, तेल पाँच लिटर, चिउरा १० किलाे र चिनी पाँच किलाेसम्म खरिद गर्न सक्नेछन्।
खाद्य सामग्री किन्न आउने प्रत्येकलाई एक मिटरको सामाजिक दूरी राखेर सामान दिइएकाे १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताए। उनका अनुसार घुम्ती पसल लकडाउन अवधिभर सञ्चाल गरिनेछ।

ललितपुर महानगरमा शुरू भो सुपथ घुम्ती पसल (तस्वीरहरू): Dekhapadhi
ललितपुर महानगरमा शुरू भो सुपथ घुम्ती पसल (तस्वीरहरू)