४८० जनाले गरे सगरमाथाको आरोहण
४८० जनाले गरे सगरमाथाको आरोहण
यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्