भारतमा अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि
भारतमा अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि
भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । भारतले विभिन्न सहरमा गएको अप्रिल महिनामा एक शताब्दीयताकै उच्च गर्मी भएका रेकर्ड सङ्कलन गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्