एक पुरुषले झुक्किएर आएको ४ करोड ६३ लाख येन जुवा खेलेर उडाए
एक पुरुषले झुक्किएर आएको ४ करोड ६३ लाख येन जुवा खेलेर उडाए
जापानका २४वर्षीय स्हो तागुशिले भूलवश आफ्नो खातामा आएको रकम अनलाइन क्यासिनो साइटमार्फत जुवा खेलेर सकाएका छन्। त्यहाँकाे एक सहरका ४६३ जना काेराेना पीडितलाई बाँड्नुपर्ने ४करोड ६३ येन गत अप्रिलमा भूलवश उनको बैंक खातामा जम्मा हुन पुगेको थियो।तागुशिका नगर सरकारले कानूनी शुल्कसमेत गरेर करीब ५ करोड १० लाख येन मागेर मुद्दा दायर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्