महिलालाई मुख छोपेर टेलिभिजनमा प्रस्तुत हुन तालिबान सरकारको आदेश
महिलालाई मुख छोपेर टेलिभिजनमा प्रस्तुत हुन तालिबान सरकारको आदेश
अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।अफगान महिलाहरूमाथि धमाधम बन्देजहरू थपिने क्रम जारी छ । आफ्ना कुनै पुरुष नातेदारको साथ विना उनीहरूले कतै बाहिर हिँडडुल गर्न पाइँदैन र किशोरीहरूका लागि माध्यमिक विद्यालयहरू बन्द गरिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्