एक वर्षका लागि जेल गएका सिद्धू बने कैदी नम्बर २४१३८३
एक वर्षका लागि जेल गएका सिद्धू बने कैदी नम्बर २४१३८३
पूर्व क्रिकेट खेलाडी तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धू १ वर्षका लागि जेल गएका छन् । उनी कैदी नम्बर २४१३८३ बनेका छन् । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बर दिइएको हो ।३४ वर्ष पुरानो एक मुद्दामा उनलाई एक वर्षको कैद सजाय सुनाइएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्