२५ वर्षपछि बुटवलमा कांग्रेसको कमब्याक, एमालेको ढल्यो विरासत
२५ वर्षपछि बुटवलमा कांग्रेसको कमब्याक, एमालेको ढल्यो विरासत
विगत २५ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक नेपाली कांग्रेसले ‘कमब्याक’ गरेको छ। सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले बुटवलको मेयर जितेका छन्। पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । २०५४ सालयता एमालेले जीत हासिल गर्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्