इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोलको मूल्य १८० पुग्यो
अब एक लिटर पेट्रोलको १८० रुपैयाँ
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो। त्यस्तै प्रतिसिलिन्डर ग्यासमा २०० रुपैयाँ बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्