एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखराको रोकियो मतगणना
एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखराको रोकियो मतगणना
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ । पोखरा-१८ मा खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ । उक्त माग राख्दै एमाले प्रतिनिधिले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्