ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन निर्वाचित
उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्