७ हजार लिटरसम्म खानेपानी र छोरीको बीमा निशुल्क गरिदिने रेनुको निर्णय
७ हजार लिटरसम्म खानेपानी र छोरीको बीमा निशुल्क गरिदिने रेनुको निर्णय
भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहालले बुधबार कार्यभार सम्हालेका छन्।कार्यभार सम्हाल्दै दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको १ लाखसम्मको निशुल्क बीमा गरिदिने निर्णय गरेकी छन् ।त्यस्तै उनले महानगरबासीलाई सात हजार लिटरसम्म खानेपानी निशुल्क दिने निर्णय गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्