पोखराको मेयरमा २० हजार र उपमेयरमा १९ हजार मत बदर
पोखराको मेयरमा २० हजार र उपमेयरमा १९ हजार मत बदर
पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको छ । १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभए पनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ। मेयरमा २० हजार ३३२( १४.२० प्रतिशत) र उपमेयरमा १९ हजार ९१ ( १३.३४ प्रतिशत) मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्