एम्बुलेन्स घरमा पस्दा सुतिरहेकी ७५ वर्षीया वृद्धाको मृत्यु
एम्बुलेन्स घरमा पस्दा सुतिरहेकी ७५ वर्षीया वृद्धाको मृत्यु
सिन्धुपाल्चोक – लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का गम्भीर घाइते भएकी थिइन् र उपचारका क्रममा गए राति नै उनको मृत्यु भएको हो। घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठक्कर दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्