बालेन विजयी र्‍यालीमा समर्थकका नारा - 'देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले '
बालेन विजयी र्‍यालीमा समर्थकका नारा - 'देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले '
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्‍याली निकालिएको छ । विजयी र्‍यालीमा सहभागी हुन उनका समर्थकहरु बिहानै देखि विभिन्न नारा लगाउदै राष्ट्रिय सभागृहमा भेला भएका छन्। विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु हुनेछ । सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्