भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते
भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार गाडी अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किँदा उनको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने उनको टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्