बैंगलोरलाई हराउँदै आईपीएलको फाइनल खेलमा राजस्थानले गुजरातसँग खेल्दैछ
आईपीएलको फाइनल खेलमा राजस्थानले गुजरातसँग खेल्दैछ
भारतको इन्डियन प्रिमियर लिगमा आज शुक्रबारको क्वालिफायर खेलमा बैंगलोरले राजस्थानलाई १५८ रनको लक्ष्य दिएको थियो । ११ बल बाँकी हुँदै राजस्थानले ७ विकटले बैंगलोरलाई हराउँदै आईपीएलको फाइनलमा प्रवेश गरेको छ । आईपीएलको फाइनल खेल राजस्थान र गुजरात आइतबार खेल्नेछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्