पार्टीका सांसदहरुलाई बजेटकाे भण्डाफोर गर्न ओलीको निर्देशन
सांसदहरुलाई बजेटकाे भण्डाफोर गर्न ओलीको निर्देशन
सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्