श्रीलंकालाई विश्व बैंकले ७० करोड दिने
श्रीलंका हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ
विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलंकाका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्