मेलम्चीको पानी काठमाडौं पठाउन बन्द
अब बर्खापछि मात्रै सुरुङको ढोका खाेलिने
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट काठमाडौं ल्याइएको पानी वर्षातका कारण सुरुङमा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ। पानी पर्ने क्रम बढेसँगै टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गर्न थालेपछि आज देखि मूल ढोका बन्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्