करिम बेन्जेमा बने युसिएल प्लेयर अफ द सिजन
बेन्जेमा बने युसिएल प्लेयर अफ द सिजन
युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले करिम बेन्जेमालाई युएफा च्याम्पियन्स लिग प्लेयर अफ द सिजन (२०२१/२२) घोषित गरेको छ। रियल म्याड्रिड क्लब बाट उनले यो सिजनको युसिएल उपाधि हात पारेका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्