आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी
देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय
नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्