भारतका लोकप्रिय गायक केकेको निधन
चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्
बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्