एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड
एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड
स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण प्रशिक्षण दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने दिन नआओस भन्दै चेतावनी दिएका छन्।दाहालले भने,'कांग्रेसलाई हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनायौं।तर हामी चिन्तित छौं।कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आयो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्