डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो
डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो
सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने भएको छ । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्