रुडिगर बने रियल मड्रिडका खेलाडी
एन्टोनियो रुडिगर आधिकारिक रूपमा रियल म्याड्रिड खेलाडी बनेका छन्
रियल म्याड्रिडले रुडिगरलाई सामाजिक सञ्जाल मार्फत आधिकारिक रूपमा घोषणा गरिसकेको छ । रुडिगरलाई रियल म्याड्रिडका खेलाडीको रूपमा सोमबार जुन २० जुन दिउँसो १२ बजे (सीईटी) रियल म्याड्रिड सिटीमा अनावरण गरिनेछ। अनावरणपछि उनले मिडियालाई सम्बोधन गर्नेछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्