'सर्वजीत' चलचित्र निर्माणका लागि मन्त्री आलेले ५ महिनाकाे तलब दिने घोषणा
'सर्वजीत' चलचित्र निर्माणका लागि मन्त्री आलेले ५ महिनाकाे तलब दिने घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले 'सर्वजित' चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्