होस्टेलको वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप
एक होस्टेलका वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप
काठमाडौं जोरपाटीमा रहेको एक होस्टेलका वार्डेनले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपित होस्टल वार्डेन फरार रहेको र महानगर प्रहरीले प्रिन्सीपल र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । त्यस होस्टेलको छात्राहरुका अभिभावकहरु यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन प्रहरी वृत्त वौद्धमा पुगेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्