मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्