फोहोर व्यवस्थापनबारे छलफल गर्न मेयर साहको मन्त्री झाँक्रीसँग पुन: भेटघाट
फोहोर व्यवस्थापनबारे छलफल गर्न मेयर साहको मन्त्री झाँक्रीसँग पुन: भेटघाट
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे शनिबार पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने मन्त्री झाँक्रीले बताइन्। छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्