माओवादीले कार्यकर्ताबाट वार्षिक एक सय रूपैयाँ उठाउने
माओवादीले कार्यकर्ताबाट वार्षिक एक सय रूपैयाँ उठाउने
नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ। आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो। माओवादीले नेता तथा कार्यकर्ता गरी पार्टीमा आठ लाख हाराहारीमा सदस्य रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्