देशका १४ जिल्लाका नदीमा बहाव बढ्न सक्ने
देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना
देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमानमा महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्