आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज
आइतबारको बिदा १ असारबाट लागू हुने गरी खारेज गर्ने निर्णय
सरकारले आगामी १ असारबाट लागू हुनेगरी आइतबारको बिदा हटाउने निर्णय गरेको हो ।गत १६ वैशाखमा मन्त्रिपरिषद्को बैठकले १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्