बन्चरेडाँडाका स्थानीयले पुनः रोके फोहर बोकेका गाडी
गत १४ जेठबाट काठमाडौं महानगरपालिकाका चोक चोकमा थुप्रिएको फोहोर उठ्न सकेको छैन
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । फोहोर विसर्जनका लागि गएका टिपरहरुलाई उनीहरुले अवरोध गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्