असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने
सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने सूचना जारी गरेको छ l सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सूचनाअनुसार धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनकालागि सडक खन्न पाइने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्