काठमाडौंबाट चुनाव लड्ने तयारीमा मानुषी यमी भट्टराई
काठमाडौंबाट चुनाव लड्ने तयारीमा मानुषी यमी भट्टराई
जनता समाजवादी पार्टीकी युवा नेत्री मानुषी यमी भट्टराई काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएकी छिन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीकी छोरी समेत रहेकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन्।काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने निश्चित नभए पनि चुनाव लडाउने गृहकार्य गरिरहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्