सरकारले निःशुल्क विद्युतीय चुलो वितरण गर्नका लागि विद्यार्थीसँग माग्यो आवेदन
एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवर्द्धन गर्न चुलो वितरण गर्न थालेको
सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना प्रकाशित गर्दै आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्