भारतमा राष्ट्रपतिको निर्वाचन जुलाइ १८ गते हुने
राष्ट्रपतिको निर्वाचन जुलाई १८ गते हुने
भारतमा राष्ट्रपतिको निर्वाचन जुलाइ १८ गते हुने र नतिजा जुलाइ २१ गते सार्वजनिक हुने निर्वाचन आयोगले बिहीबार घोषणा गरेको हो । मतगणना दिल्लीमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्