आँबुखैरेनीमा सडक भाँसियाे, यातायात अवरुद्ध
२० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरको ड्याम नजिकै सडक भासिँदा गाडी चल्न सकेका छैनन् ।गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्