मुकुन्दले मागे बालेन शाहको राजिनामा
मुकुन्दले मागे बालेन शाहको राजिनामा
काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी दिने घोषणा गरेका मुकुन्द घिमिरे 'मुकुन्दे 'ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको राजिनामा मागेका छन्।बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । उनले बिहिबार ट्वीट गर्दै लेखेका छन्,'फोहोर फाल्न पनि नसक्ने काठमाडौंका मेयर साहेबले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ, र त्यहाँ अविलम्ब उपचुनाव हुनुपर्छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्