फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनुस् : रामवीर मानन्धर
फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनुस् : रामवीर मानन्धर
नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा शुक्रबार बोल्दै उनले भने ,'काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेको थिएँ तर तर बन्न पाइनँ,फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् ।यो व्यवस्थापन मैले गर्न सक्छ। '
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्