पूर्वजनसंख्या तथा वातावरण मन्त्री चौधरीको निधन
पूर्वजनसंख्या तथा वातावरण मन्त्री चौधरीको निधन
पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जनाइएको छ। उनको श्रीमान्, एक छोरा र दुई छोरी छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्