बञ्चरेडाँडामा शनिबार करिब २ हजार तीन सय मेट्रिक टन फोहोर व्यवस्थापन
बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा शुक्रबारदेखि काठमाडौंको फोहोर बिसर्जन जारी
शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्